मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति कार्यालयले भन्यो : प्रधानमन्त्रीमा कसैको दाबी पुगेन

thahakhabar.com

काठमाडाैं : प्रधानमन्त्रीका लागि नेकपा अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैले पेस गरिएको दाबी नपुगेको राष्ट्रपति कार्यालयले जनाएको छ।

जसअनुसा दुवैको दाबी नपुगेको भन्दै राष्टपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने जनाएकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)