अभिनेता सरोजको निर्देशनमा ‘विरोध छैन’ सार्वजनिक
baahrakhari.com · Fri Oct 01 17:15:00 GMT 2021
काठमाडौं । अभिनेता सरोज खनालको निर्देशनमा मार्मिक गीत ‘विरोध छैन’ सार्वजनिक भएको छ । गायिका रचना रिमालको स्वरमा सार्वजनिक भएको गीतलाई सरला श्रेष्ठले लेखेकी हुन् ।
रिलिज गीतको भिडियोमा बाध्यताले विदेशीनु परेका एक युवाको कथा र व्यथा बोकेको छ । मोडल कुसुम थापा र हेमप्रभास अधिकारीलाई फिचर्ड गीतमा संगीत कृति न्यौपानेको रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)