इजरायलको प्रहरीले फोन ह्याक गर्न स्पाइवेयर प्रयोग गरेको आरोप
baahrakhari.com · Mon Feb 07 17:16:00 GMT 2022
जेरुसेल । इजरायली सरकारले विना अधिकार प्रहरीले इजरायलका सार्वजनिक व्यक्तित्वहरूको फोन ह्याक गर्न स्पाइवेयर प्रयोग गरेको भन्ने आरोप माथि छानबिन गर्न एउटा अनुसन्धान आयोग गठन गरेको छ ।
इजरायली अखबार क्याल्कलिस्टले अदालतको आदेशविना नै प्रहरीले सरकारी अधिकारी, प्रदर्शनकारी र पत्रकारहरू तथा पूर्व प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका छोराको फोन ह्याक गरेको बताएको छ । त्यसैगरी नेतान्याहुको भ्रष्टाचार मुद्धाका एकजना साक्षीको फोन पनि ह्याक भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)