चिकित्सा शिक्षा: पीजीको एकीकृत प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म
swasthyakhabar.com · Fri Nov 17 16:52:57 GMT 2023
काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ। आयोगले प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म लिने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो।
आयोगले परीक्षाका लागि मंसिर ६ देखि पुस ६ गते शुक्रबार अपरान्ह ३ बजेसम्म अनलाइन आवेदन दिन सकिने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)