मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एएफसी एसियन कपको फाइनलमा कतार, सेमिफाइनलमा इरान पराजित

shilapatra.com · Thu Feb 08 00:28:00 GMT 2024

कतार एएफसी एसियन कपको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा इरानलाई ३-२ ले पराजित गर्दै कतार उपाधि होडमा अघि बढेको हो ।

गए राति भएको खेलमा कतारले इरानलाई ३-२ गोल अन्तरले पराजित गर्‍यो । खेलको सुरुवातमै गोल गरेर अग्रता बनाएको इरानले त्यसलाई कायम राख्न नसक्दा कतारसँग पराजित हुन पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)