मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एभरेष्ट कलरको आईपीओ निष्कासन

nepalpress.com · Fri Jun 05 03:52:48 GMT 2026

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निकालेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत अर्थात् ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय