युवालाई तरकारी खेती तालिम
rajdhanidaily.com · Sun Mar 17 23:26:53 GMT 2024
दैलेख । नारायण नगरपालिका–७ किमुगाउँमा पन्ध्र दीने तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बागवानी अनुसन्धान केन्द्र किमुगाउँको प्राविधिक सहयोगमा पन्ध्र दीने तरकारी खेती तालिम संञ्चालन गरिएको हो ।
सेभ द चिल्ड्रेनको साझेदारीमा एभरेस्ट क्लब दैलेखद्वारा सञ्चालित पावर परियोजनाको सहजिकरणमा युवायुवतीहरूलाई व्यावसायिक तरकारी खेतीमा आबद्ध गराउने उद्देश्यले पन्ध्र दीने तरकारी खेती तालिम सञ्चालन गरिएको पावर परियोजनाका सिनियर फिल्ड अफिसर बाबुराम आचार्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)