क्रोम ब्राउजरका प्रयोगकर्ताले जान्नैपर्ने ‘शर्टकट की’ हरू
techpana.com · Tue Feb 01 16:38:17 GMT 2022
काठमाडौं । धेरै प्रयोगकर्ताको पहिलो रोजाइमा क्रोम ब्राउजर पर्ने गर्छ । तपाईं पनि यो ब्राउजर नियमित चलाउनुहुन्छ भने आज हामी क्रोमका यस्ता शर्टकट टिप्स एन्ड ट्रिक्सबारे चर्चा गर्नेछौं, जसले तपाईंको समयको बचत गर्नुको साथै राम्रो ब्राउजिङ्ग एक्स्पेरियन्स पनि दिनेछ ।
ब्राउजरमा नयाँ ट्याब खोल्ने, पहिलेको पेजमा जाने, चलाइरहेको ट्याब बन्द गर्ने, चलाइरहेको विण्डाेज मिनिमाइज गर्ने, ब्राउजर बन्द गर्नेजस्ता काम गर्नका लागि तल दिइएको शर्टकट प्रयोग गर्न सक्नुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)