बालेन सरकारप्रति लिङ्देनको टिप्पणी- ५ वर्ष कसरी धान्ने होला ?
nepalpress.com · Sat Jun 13 07:43:54 GMT 2026

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर मोडमा रहेको बताएका छन्। सिन्धुपाल्चोक पुगेका लिङ्देनले प्रधानमन्त्रीको दुष्परिणाम सीमामा देखिन थालेको बताए।
उनले भने, ‘सीमा जस्तो संवेदनशील विषयमा भारतले अहिलेसम्म दाबी गरेको छैन। हाम्रो प्रधानमन्त्रीले भन्दियो हामीले पनि बुझेका छौँ। त्यसको दुष्परिणामहरू अहिले देखिन थालेका छन्। त्यसकारण देश अहिले असाध्यै गम्भीर मोडमा छ। त्यो आकाशमाथि फेरि पनि एउटा अनिश्चयको बादल मडारिन थालेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ