बिहारमा नितिश युगको अन्त्य, सम्राट चौधरी बने भाजपाबाट पहिलो मुख्यमन्त्री
barnanmedia.com · Wed Apr 15 21:15:00 GMT 2026

सम्राट चौधरी भारतीय राज्य बिहारको नयाँ मुख्यमन्त्री बनेका छन्।
उनले बुधबार मुख्यमन्त्री पदको शपथ खाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)