राष्ट्रिय सभाको सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक
onlinekhabar.com · Sun Jan 07 00:55:40 GMT 2024
२२ पुस, काठमाडौं । राष्ट्रिय सभाको सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक पुगेको छ ।
राष्ट्रिय सभाका १९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक लिने मोटामोटी सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)