स्याउका बिरुवा अब जिल्लाबाहिरबाट नल्याइने
deshsanchar.com · Fri Mar 01 17:15:35 GMT 2024
सिमकोट – कृषि क्षेत्रमा काम गर्दै आएका हुम्ला जिल्लाका तीन वटा कार्यालयले जिल्लाकै किसानले उत्पादन गरेका बिरुवा गरिद गरेर वितरण गर्ने भएका छन्।
जिल्लामै किसानले स्याउका बिरुवा उत्पादन गर्न थालेपछि जिल्लामा आएको साधन र श्रोत जिल्ला बाहिर नपठाउनका लागि जिल्ला कै बिरुवा खरिद गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)