अमेरिकी उपराष्ट्रपतिको दाबी: इरानसँग पाकिस्तानमा भएको वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ भएको छ
barnanmedia.com · Wed Apr 15 21:25:00 GMT 2026

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘ठुलो सम्झौता’ गर्न चाहेको बताएका छन्।
सीबीएस न्युजका अनुसार जे.डी. भान्सले मंगलबार जर्जियाको एथेन्समा आयोजित एक कार्यक्रममा आफ्ना राष्ट्रपति ट्रम्प इरानसँग सानोतिनो होइन, ठुलै सम्झौता गर्ने सोचमा रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)