कोरला नाकामा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त गस्ती
ekantipur.com · Wed Apr 24 17:02:43 UTC 2024

म्याग्दी — हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो थलो लोमन्थाङ गाउँपालिकामा पर्ने कोरला नाकाको सीमा क्षेत्रमा हुने सीमा अपराध रोक्न नेपाल प्रहरी र चिनियाँ प्रहरीले संयुक्त गस्ती सुरु गरेका छन् ।
कोरोला नाकास्थित २४ नम्बर पिल्लरबाट पश्चिम २३ नम्बर पिल्लरसम्मको सीमा क्षेत्रबाट हुन सक्ने अपराध नियन्त्रण र न्यूनीकरण गर्न संयुक्त पैदल गस्ती गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)