मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

५०० मत गणना हुँदा देउवाको २९९, कोइरालाको १९७

himalkhabar.com · Tue Dec 14 18:46:00 GMT 2021

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ५०० मत गणना हुँदा देउवाले २९९ मत प्राप्त गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)