मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पल्सर स्पोर्ट्स अवार्ड : क्रिकेटलाई टक्कर दिँदै एथलेटिक्स

ekantipur.com · Sat Feb 10 00:46:30 GMT 2024

काठमाडौँ — नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्ट्स अवार्ड २० औं संस्करण आयोजनाको संघारमा छ । भोलि आइतबार दरबारमार्गस्थित होटल याक एन्ड यतीमा हुँदै छ ।आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबारमात्र स्पोर्ट्स अवार्डका लागि चार विधामा ८–८ जनाको मनोनयनलाई ‘टप थ्री’ मा समेटेको छ ।

वर्ष पुरुष खेलाडी विधामा क्रिकेटका आसिफ शेख र रोहितकुमार पौडेललाई टक्कर दिँदै एथलेटिक्सका दीपक अधिकारी शीर्ष तीनभित्र परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)