अमेरिकाको सन्देश लिएर पाकिस्तानको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानतर्फ प्रस्थान
barnanmedia.com · Wed Apr 15 21:45:00 GMT 2026

पाकिस्तानको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानतर्फ प्रस्थान गरेको छ ।
इरानी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार उक्त टोलीले इरानलाई अमेरिकाको नयाँ सन्देश पुर्याउने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)