आईपीएल : कलकत्तामाथि राजस्थानको जीत
lokaantar.com · Tue Apr 19 00:22:47 GMT 2022
राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जीत निकालेको छ ।
सोमबार राति भएको खेलमा राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जीत निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)