डोनाल्ड ट्रम्पको टिप्पणीपछि बेलायती प्रधानमन्त्री स्टारमरले भने - हामी दबाबसामु झुक्ने छैनौं
barnanmedia.com · Wed Apr 15 22:06:55 GMT 2026

बेलायती प्रधानमन्त्री केयर स्टारमरले इरानसँगको युद्धमा सामेल हुन आफू दबाबमा नझुक्ने बताएका छन्।
डोनाल्ड ट्रम्पले एक अन्तर्वार्तामा गत वर्ष अन्तिम रूप दिइएको अमेरिका-बेलायत व्यापार सम्झौताका सर्तहरू जुनसुकै बेला परिवर्तन हुन सक्ने बताएपछि उनको टिप्पणी आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)