मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिगमा गोलको वर्षाः ७ गोलको थ्रिलरमा रियल म्याड्रिडलाई हराउँदै बायर्न सेमिफाइनलमा !

ratopati.com · Wed Apr 15 22:12:34 GMT 2026

काठमाडौँ । च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गतको बुधबार भएको लेगमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनी महारथी रियल म्याड्रिडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । अत्यन्तै रोमान्चक र नाटकीय बनेको खेलमा बायर्नले रियल म्याड्रिडलाई ४–३ गोल अन्तरले पराजित गर्‍यो ।

यो जितसँगै बायर्न म्युनिख समग्रमा ६९४ को अग्रताका साथ च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)