बाथरुममा हृदयघातको जोखिम : बसेर पिसाब गरौं
khabarhub.com · Sun Jan 14 01:17:53 GMT 2024
पछिल्लो समय अनपेक्षित रुपमा कुनै चिनेजानेका साथीभाइ, सहकर्मी, आफन्तको एक्कासी बाथरुममा या अन्य कुनै ठाउँमा लडेर मृत्यु भयो भन्ने खबर सुन्नु सामान्य हुन थालेको छ। हिजोसम्म ठिकठाक देखिएका, देखभेट भएका, मान्छे अचानक ‘मृत्यु’ भयो भन्दा नराम्रो लाग्छ। धेरैजसोको मनमा आउने एउटै कुरा हो हृदयघात। बुढाबुढी होस् वा युवा, हृदयघातबाट हुने मृत्यु हुनेको संख्या बढ्दो छ। तर बाथरुममा लडेर हुने सबै मृत्युको कारण हृदयघात नभएको चिकित्सक बताउँछन्। बाथरुममा लड्नुको कारण हृदयघात नै हो त ? यो समस्या महिलामा भन्दा पुरुषमा बढी भएको देखिन्छ किन ? भन्ने विषयमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल लम्साल को कुराकानी :
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)