मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घरमै पुगेर राहदानी वितरण गर्न थालियो

ratopati.com · Wed Apr 15 22:27:07 GMT 2026

म्याग्दी । म्याग्दीमा सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुगेर राहदानी उपलब्ध गराउन थालेको हो ।

नेपाल सरकारले अघि सारेको शासकीय सुधारका एक सय सूचीमध्ये २७ नम्बर बुँदामा उल्लेख भएको घरमै राहदानी उपलब्ध गराउने घोषणालाई कार्यान्वयन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)