मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

न्यूजिल्याण्डविरूद्धको टेष्ट सिरिजः पहिलो दिन बलियो अवस्थामा भारत, डेब्यूमै शतक नजिक अय्यर

setopati.com · Fri Nov 26 00:32:00 GMT 2021

भारतले न्यूजिल्याण्डविरूद्धको टेष्ट सिरिजको पहिलो खेलमा उत्कृष्ट सुरूआत गरेको छ। टस जितेर पहिले व्याटिङ गर्दै पहिलो दिनको खेल सकिँदा भारतले ४ विकेट गुमाएर २५८ रन बनाएको छ।

भारतका लागि मयंक अग्रवालले १३, शुभमन गिलले ५२, चेतेश्वर पुजाराले २६ र कप्तान अजिंक्य रहाणेले ३५ रन बनाएर आउट भए। १४५ रनमै ४ विकेट गुमाएको भारतका लागि डेब्यू खेलाडी श्रेयस अय्यर र रवीन्द्र जडेजाले पारी सम्हालिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)