चीन–रुसको संयुक्त चेतावनीः जापानको पुनःसैन्यीकरणदेखि अमेरिकी अन्तरिक्ष हतियार योजनासम्म निशाना
ratopati.com · Wed May 20 12:25:29 GMT 2026

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच बेइजिङमा भएको शिखर वार्तापछि जारी संयुक्त वक्तव्यमा चीन र रुसले जापानको तीव्र सैन्य विस्तार, अमेरिकी मिसाइल प्रतिरक्षा योजना तथा विश्वव्यापी आपूर्ति शृंखलामा भइरहेको अवरोधप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
दुई देशले संयुक्त रूपमा वर्तमान विश्व व्यवस्थामाथि पश्चिमी शक्तिहरूले दबाब सिर्जना गरिरहेको आरोप लगाउँदै आफूहरू नयाँ अन्तर्राष्ट्रिय सन्तुलनको पक्षमा रहेको सन्देश दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)