थाइल्यान्ड सीमावर्ती सहर नियन्त्रणमा लिएको म्यान्मा सेनाको दाबी
khabarhub.com · Wed May 20 12:22:37 GMT 2026

याङ्गुन – म्यान्माको सेनाले थाइल्यान्ड सीमामा रहेको महत्त्वपूर्ण व्यापारिक सहर मावटाउङ पुनः आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । सेनाले यसलाई सीमा व्यापार र यातायात विस्तारका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)