जिरी–४ मा जिरेल महिलालाई नौमती बाजा बजाउने तालिम
khabarhub.com · Sat Jun 13 07:51:48 GMT 2026

दोलखा – जिल्लाको जिरी नगरपालिका–४ मा जिरेल महिला समूहका ११ जना महिलाको सहभागितामा सञ्चालन भएको नौमती बाजा बजाउने दोस्रो चरणको तालिम सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)