एक दिनभित्रै गाडीको विवरण पठाउन सबै मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
barnanmedia.com · Wed Apr 15 22:47:33 GMT 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयलाई गाडीको विवरण पठाउन निर्देशन दिएको छ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासन शाखाका शाखा अधिकृत आनन्दराम श्रेष्ठले पठाएको पत्रमा दुईपांग्रे र चारपांग्रे गाडीको विवरण पठाउन भनिएको छ। यसबारे बुधबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवस्तरीय निर्णय भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)