मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती प्रदेशसभाको ६ वर्ष : ७८ कानुन बने, ४३ मूल ऐन पारित

ratopati.com · Fri Feb 02 01:15:00 GMT 2024

मकवानपुर । बागमती प्रदेशसभाको ६ वर्ष अवधिमा ७८ वटा कानुन निर्माण भएको छ । प्रदेशसभाको छैटौँ अवधिमा सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि अपरिहार्य ९९ वटा कानुन मध्ये ७८ वटा कानुन मात्रै बनेको हो ।

प्रदेशसभाको ६ वर्षको अवधिमा मूल ऐन ४७ वटा रहेका सचिवालयले जनाएको छ भने निर्माण भएका कानुन मध्ये ४७ वटा मूल ऐन रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । ३१ वटा भने विभिन्न संशोधित ऐन र सालबसाली ऐनहरू रहेका छन् । सो अवधिमा २० वटा संशोधन सहित ऐन पारित भएका छन् भने १३ वटा सालबसाली विधेयक पारित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)