परराष्ट्र मन्त्रालयले अमृत झालाई नेपाल ल्याउन पहल
barnanmedia.com · Wed Apr 15 22:54:39 GMT 2026

परराष्ट्र मन्त्रालयले अमृत झालाई नेपाल ल्याउन पहल थालेको छ ।
झा रिहा भएलगत्तै मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनलाई नेपाल ल्याउन पहल थालिएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)