मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सार्वजनिक लेखा समितिको सभापति कांग्रेसलाई दिन रास्वपा नेतृत्व सकारात्मक

barnanmedia.com · Wed Apr 15 23:09:08 GMT 2026

प्रतिनिधिसभा अन्तर्गतको प्रभावशाली मानिने सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सकारात्मक भएको छ ।

रास्वपा उच्च स्रोतका अनुसार लेखा समिति प्रमुख प्रतिपक्षी दललाई दिने विगतकै परम्परालाई निरन्तरता दिने तयारी भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)