चिनियाँ शान्ति प्रस्तावमा पुटिन सहमत
nepalpress.com · Tue Mar 21 16:23:53 GMT 2023
काठमाडौं । युक्रेन समस्या समाधान गर्न चीनले अगाडि सारेको शान्ति प्रस्तावमा रुस सहमत भएको छ ।
रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आफ्ना चिनियाँ समकक्षी सि चीनफिङसग भएको कुरापछि यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)