मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

६० लाखमा देवनारायणले बनाए 'कल्चरल भिलेज'

setopati.com · Fri Jan 19 00:14:40 GMT 2024

देवनारायण मण्डल जनकपुर क्षेत्रमा पर्यावरण संरक्षण अभियानीका रूपमा परिचित छन्।

अहिले उनले कृषि पर्यटनमा पनि पाइला चालेका छन्। उनले आफूसहित ग्रामीण भेगका बासिन्दाको जीविकोपार्जनमा दिगोपनका लागि कृषि पर्यटन अन्तर्गत 'कल्चरल भिलेज' रेस्टुरेन्ट तथा फार्म सुरू गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)