मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाली कुककाे खाना खान्छन् भारतीय धनाढ्य मुकेश अम्बानी

farakdhar.com · Thu Nov 18 17:25:57 GMT 2021

एजेन्सी– सन् १९५७ मा जन्मिएका मुकेशको जन्मदिनमा नै २०१६ अप्रिल १९ मा जियोको सुरुवात गरिएको थियो ।

धिरुभाइ अम्बानीका छोरा मुकेश भारतका सबैभन्दा धनी व्यक्ति भएकाले पनि उनको जीवनशैलीको बारम्बार चर्चा हुन्छ । बिहान ५ बजे नै विस्ताराबाट निस्किसक्ने मुकेशको दैनिकी आफ्नै घरको जिम हाउसबाट सुरु हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)