अमेरिकी सेनाका कार्गो विमानले गाजामा उडान भर्न थाले
lokaantar.com
वासिङ्टन– अमेरिकी सेनाका कार्गो विमानले गाजामा उडान भर्न थालेका छन् ।
अमेरिकी सेनाका ३ वटा सैन्य कार्गो विमानहरूले शनिबार गाजा पट्टीमा खाना लगायतका अत्यावश्यक सामग्री पुर्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)