वर्षाले डुबायो धान, बीउ जोगाउनै समस्या
lokaantar.com · Thu Oct 21 00:47:41 GMT 2021
नेपाल कृषि अनुसन्धान परिषद्ले स्रोत बीउका लागि देशभर करिब ५२ बिघामा धानबाली लगाएको थियो। बीउ तथा अनुसन्धानका लागि करिब १० हजारभन्दा बढी जातका धान रोपिएको थियो।
नेपाल कृषि अनुसन्धान परिषद्का राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. भानु पोखरेल अहिलेको स्रोत बीउ नै डुबेपछि अर्को पटकलाई धेरै समस्या हुने बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)