मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ, यस्तो छ कारण
news24nepal.tv · Sat Jan 14 00:35:37 GMT 2023
काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकले आयातमा कडाइ तथा अनुत्पादक क्षेत्रमा लगानीमा कडाइ गरेपछि मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ जान थालेको छ ।
राजधानी दैनिक का अनुसार नेपाल राष्ट्र बैंकका अनुसार ५ महिनामा आयात घटेकाले र निर्यातमा सुधार भएकाले विदेशी मुद्रा सञ्चिति बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)