मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इन्जिनियरको चुनाब अपडेट: ६ हजार गन्दा अध्यक्षमा ५७१ मतको अन्तर, सिडेन टिमको अग्रता

shilapatra.com · Sun Mar 13 18:12:43 GMT 2022

नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)ले नेतृत्व गरेकोको लोकतान्त्रिक प्यालले अग्रता कायम राखेको छ । करिब ६ हजार मत गणना हुँदा सिडेनका डा. हरिबहादुर दर्लामीलाई २५ सय मत प्राप्त भएको छ ।

चुनाबी प्रतिस्पर्धा पाँच प्यानलमा भएकोमा उनलाई पच्छ्याएका नेकपा एमालेको प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पेपान) को प्यानलका अध्यक्ष डा. सुरज लामिछाने १९ सय १६ मत लिएका छन् दुई प्रतिस्पर्धी बीचको मत अन्तर ५७१ पुगेको छ । अन्य पदमा पनि सिडेन प्यानलकै उम्मेदवारको अग्रता कायम छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)