टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकमा बाइडेनले गरे हस्ताक्षर
farakdhar.com · Wed Apr 24 17:16:29 UTC 2024

अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् ।
टिकटकलाई अमेरिकामा बेच्न वा प्रतिबन्ध लगाउन सक्ने विधेयकमा राष्ट्रपति बाइडेनले बुधबार हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)