पर्यटन मन्त्रालयको बजेट : देवभूमि नेपालदेखि वेडिङ सिटीसम्मका योजना
ratopati.com · Wed May 20 12:36:49 GMT 2026

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट अभावकाबिच विभिन्न महत्त्वाकाङ्क्षी योजनाहरू अगाडि सारेको छ ।
मन्त्रालयलाई प्राप्त बजेट सिलिङ अत्यन्तै न्यून भएकाले चालु आर्थिक वर्षकै दायित्व भुक्तानी गर्न धौ–धौ पर्ने अवस्था रहे पनि मन्त्रालयले पर्यटन प्रवर्द्धन र नागरिक उड्डयन सुधारका लागि नयाँ कार्यक्रमहरू प्रस्ताव गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)