५ बुँदे सहमतिपछि ताेडियाे रुबीकाे अनशन
deshsanchar.com · Wed May 20 10:13:51 GMT 2026

नेपालगन्ज – ५ बुँदे सहमति पछि अधिकारकर्मी रुबी खानकाे अनसन ताेडिएकाे छ। गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले र अनसनरत रुबी खानबीच विभिन्न ५ बुँदे सहमति भएपछि २३ ओै दिन अनसन ताेडिएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)