पुटिन र सी बिच संयुक्त वक्तव्यमा हस्ताक्षर, अप्रत्यक्ष रुपमा अमेरिकाको आलोचना
deshsanchar.com · Wed May 20 10:36:29 GMT 2026

बेइजिङ भ्रमणमा रहेका रसियन राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी-जिनपिङबिच संयुक्त वक्तव्यमा हस्ताक्षर भएको छ। बुधबार बेइजिङमा चीन–रूसबीचको व्यापक रणनीतिक समन्वयलाई अझ सुदृढ बनाउने तथा छिमेकी र मैत्रीपूर्ण सहकार्यलाई गहिरो बनाउने वक्तव्यमा उल्लेख छ। उनीहरुले संयुक्त विज्ञप्तीमार्फत अप्रत्यक्ष रुपमा अमेरिकाको आलोचना समेत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)