बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस
deshsanchar.com · Wed May 20 11:46:09 GMT 2026

मकवानपुर – बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष बागमती प्रदेशको महालेखा परीक्षणको आठौँ वार्षिक प्रतिवेदन २०८३ पेस गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)