तनहुँ- १ : कांग्रेसका भट्टराईभन्दा रास्वपाका वाग्लेको मत झन्डै ३ गुणा
nepallive.com · Mon Apr 24 00:35:00 GMT 2023
काठमाडौं – तनहुँ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो मतान्तर झनै बढाएका छन्। सोमबार बिहान ६ बजेसम्मको अपडेट अनुसार दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा वाग्लेको मत झन्डै तीन गुणा छ।
यस्तो छ पछिल्लो मत अपडेटः
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)