वाफ च्यम्पियनसिप : नेपालको विजयी सुरुवात
nepalkhabar.com · Tue Feb 20 16:06:12 GMT 2024
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साउदी अरेबियामा सुरु वाफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।
मंगलबार किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको समूह चरणको पहिलो खेलमा सिरियालाई ४–१ को गोल अन्तरले हराउँदै नेपालले च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)