राष्ट्रिय ललितकला प्रदर्शनी समयमै हुनुपर्ने माग
barnanmedia.com · Wed May 20 12:32:17 GMT 2026

काठमाडौँ, ६ जेठः यही जेठ १५ गतेदेखि हुने भनिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८३’ समयमै आयोजना हुनुपर्ने माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाइएको छ ।
‘शनिवारीय स्थलगत कला कार्यशाला अभियान’ले आज मन्त्रालयमा पुगेर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नेतृत्वविहीन भएको अवस्थामा सो प्रदर्शनी बिना रोकटोक हुनुपर्ने माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)