श्रीलङ्कामा लागुऔषध कारोबारको आशङ्कामा २१७ जना पक्राउ
lokaantar.com · Sat Dec 30 23:39:13 GMT 2023
कोलम्बो- श्रीलङ्काको प्रहरीले विशेष कारबाहीमा लागुऔषधसहित २१७ संदिग्धलाई पक्राउ गरेको छ ।
डिसेम्बर १८ देखि डिसेम्बर २५ का बीचमा उनीहरूले कामदार र व्यवसायिक लक्षित क्षेत्रमा विशेष कारबाही गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)