आपराधिक गिरोहका नेताको हत्या भएको भेनेजुएलाको पुष्टि
kendrabindu.com · Sat Jun 13 08:06:32 GMT 2026

काठमाडौं । भेनेजुएला सरकारले शुक्रबार दक्षिणपूर्वी भेनेजुएलामा भएको सुरक्षा कारबाहीमा “निनो ग्युरेरो“ भनेर चिनिने आपराधिक गिरोहका नेता हेक्टर रुस्टनफोर्ड ग्युरेरो फ्लोरेस मारिएको बताएको छ ।
सुरक्षा कारबाहि बोलिभर राज्यमा भएको थियो, जसलाई आपराधिक सञ्जालसँग सम्बन्धित अवैध गतिविधिहरूका लागि कोरिडोरको रूपमा वर्णन गरिएको छ । अपे्रसनले यस क्षेत्रमा सञ्चालन हुने संगठित अपराध समूहहरूलाई लक्षित गरी अधिकारीहरूसँग संयुक्त कार्वाहि गरेको गरिरहेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)