मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कक्षाकोठामा सीसीटीभी कि रमाइलो वातावरण ?

ekantipur.com · Wed Nov 22 00:59:21 GMT 2023

कतिपय विद्यालयले बालबालिकालाई अनुशासित बनाउने र निरन्तर तिनको पढाइको अनुगमन गर्ने नाममा विद्यालय परिसरमा मात्र नभएर कक्षाकोठा भित्रै सीसीटीभी क्यामेरा जडान गर्ने गरेका छन् । आजभोलिका बालबालिका हर्दम विद्यालयले दिएको गृहकार्य र अभिभावकको दबाबमा रहन्छन् भने विद्यालयमा सीसीटीभी क्यामेरा र घोकन्ते विद्याको दबाबमा राखिन्छन् ।

नलाई ढुक्कसँग खेल्न र रचनात्मक ढंगले सिक्नका लागि अनुकूल वातावरण बनाइँदैन । असल र गुणात्मक सिकाइका लागि रमाइलो तथा मायालु परिवेश आवश्यक हुन्छ । त्यसविपरीत घरमा होस् या विद्यालयमा तिनलाई विभिन्न किसिमले दबाबमा राखेर किताब घोकाउनु नै शिक्षा हो भन्ने बुझाइका कारण बालबालिकामा पढाइ–लेखाइप्रति वितृष्णा जागेको देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)