आईपीएल क्रिकेटमा दिल्लीलाई ९ रनले हराउँदै हैदराबादको जीत
lokaantar.com · Sun Apr 30 00:33:59 GMT 2023
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटललाई ९ रनले हराउँदै सनराइजर्स हैदराबादले जितेको छ ।
शनिवार राति भएको ४०औं खेलमा दिल्लीलाई हराउँदै हैदराबादले यो सिजनको तेस्रो जीत हासिल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)