भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट आज
ekagaj.com · Sun Jul 18 00:09:16 GMT 2021
काठमाडौँ - भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट आज हुँदैछ । कोलम्बोमा हुने खेल दिउँसो सवा ३ बजेपछि सुरु हुनेछ ।
यो खेल रातीसम्म चल्नेछ । शिखर धवनको कप्तानीमा रहेको भारतीय टिम श्रीलंकासँग खेल्न लागेको हो । नियमित कप्तान विराट कोहलीको टिम भने इंगल्यान्ड भ्रमणमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)